कुटा बिचको समुद्री छालमा सगरमाथाको छवि

कुटा बिचको समुद्री छालमा सगरमाथाको छवि

News Summary Generated by OK AI. Editorially reviewed. नेपालबाट रमा अधिकारीसहितको टोली २४ देखि २७ अप्रिलसम्म इन्डोनेसियाको बालीमा सञ्चालित चारदिने डिजिटल प्रविधिसम्बन्धी तालिममा सहभागी भयो । कलात्मक मूर्ति र हिन्दु सांस्कृतिक आस्थाका कारण इन्डोनेसियाको बाली र नेपालको काठमाडौंबीच निकै आत्मीय सम्बन्ध रहेको छ । बालीको अर्थतन्त्र ८० प्रतिशत पर्यटनमा आधारित …

Read more

शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज स्थापना : गोटी पो भएछु कि !

शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज स्थापना : गोटी पो भएछु कि !

जेठ, २०३८ अन्तिम साता। प्रि-मनसुन शुरू भइसकेको थियो। वातावरण धुम्म थियो। यस वर्ष मनसुनमा साबिकभन्दा बढी वर्षा हुने आकलन गरिएको हुँदा जनमानस अलिक चिन्तित थियो। म राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (रा.नि. विभाग) मा हाजिर भइसकेको थिएँ। देहरादुनबाट फर्किएका १४ जनामध्ये धेरै जना वन विभाग र कोही चाहिं भू-संरक्षण …

Read more

५० पैसामा हेरेका ती सिनेमाहरू

५० पैसामा हेरेका ती सिनेमाहरू

२०३९ सालको एसएलसी परीक्षाको नतिजा २०४० साल साउनको पहिलो हप्तामा भए जस्तो लाग्छ। एसएलसी परीक्षाको नतिजा पश्चात् कानुन विषय पढाउने उद्देश्यले पिताजीले मलाई २०४० भदौ ३ गते काठमाडौंका लागि प्रस्थान गर्ने क्रममा जन्मथलो रोल्पाको खुंग्रीबाट बिहानै हिंड्यौं बाउ-छोरा। आफूले ८ देखि १० कक्षासम्म अध्ययन गरेको प्यूठानको भिंग्रीस्थित अमर माध्यमिक विद्यालयमा …

Read more

तिमीलाई देखेर हिमाल हाँसेको

तिमीलाई देखेर हिमाल हाँसेको

बतासे डाँडा, घुम-दार्जीलिङ मैले आँखाले भ्याएसम्म आफ्नो आँखा तन्क्याएँ । परपरसम्म रमाइलो पहाडी भूभाग र सफा आकाशले मनै शान्त हुने वातावरण थियो । म त्यहाँ एउटा रेल कुरिरहेको थिएँ । ऐतिहासिक महत्व बोकेको त्योे रेल, जसको बारे निकै धेरै कथा सुनिएको थियो । त्यसका बारे धेरै चुट्किलाहरू पनि बनेका थिए …

Read more

ती एक दिनकी सहयात्री

ती एक दिनकी सहयात्री

साउनको पहिलो साता । केही दिनको चर्को घामपछि त्यो रातभर पानी परेको थियो । म बिहानै पूर्व जाने बस समातेर चितवन जाने सोचाइमा थिएँ । झमझम पानी परिरहेकोले ट्याक्सी भेटिएला भन्दै अघि बढ्दाबढ्दै भद्रकाली चोक हुँदै अमरसिंह पुगियो । जुत्ता चप्लक्कै भिज्यो, मोजा समेत ढाडिइसकेका थिए । अमरसिंह पुगेपछि थाहा …

Read more

साउथ सुडानी सानीकेटीको नमेटिने आशा

साउथ सुडानी सानीकेटीको नमेटिने आशा

हामीलाई जीवनका सानातिना पल, परिस्थिति, अनि आम भोगाइहरूको याद विरलै हुने गर्छ । ती स्वतः स्वभाविक रुपमा अविरल बगिरहेका हुन्छन् । ती पल, परिस्थिति अनि भोगाइको अनुभूति तब मात्र हुन्%ऽ जब ती परिस्थितिहरू हामीबाट क्षणभरमै खोसिन्छन् वा गुम्छन् । जब ती हल्का तर अमूल्य पल अनि भोगाइ हामीबाट गुम्दछन् सो …

Read more