कांग्रेस संस्थापनभित्र पूर्वपदाधिकारी समेटेर समीकरण बनाउन कसरत
६ फागुन, काठमाडौं । नेपाली कांग्रेसको एउटा तप्का महाधिवेशन केन्द्रित भएर जुर्मुराएको छ । १५औं महाधिवेशनका लागि समीकरण बनाउने ध्येयले संस्थापन पक्षका पूर्व पदाधिकारीहरूलाई एकीकृत राख्ने कसरत सुरु भएको छ । कांग्रेस विभाजित हुँदा सभापति शेरबहादुर देउवालाई साथ दिएकादेखि अघिल्लो महाधिवेशनमा पनि उनैलाई समर्थन गरेका नेताहरूले नयाँ समीकरण बनाउन पहल …