संसद्‌मा नीति छाडेर व्यक्ति केन्द्रित बहस

संसद्‌मा नीति छाडेर व्यक्ति केन्द्रित बहस

२४ वैशाख, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम एक वर्षको लक्ष्य निर्धारण हो । त्यसमा आर्थिक, सामाजिक, वैदेशिक सम्बन्ध जस्ता विषयमा सरकारले तय गरेका नीतिबारे संघीय संसद्‌मा छलफल हुने गर्छ । नीतिमाथि जननिर्वाचित सांसदहरूको सुझाव समेतका आधारमा सरकारले प्राथमिकीकरण गरेर बजेट ल्याउने अभ्यास छ । तर संसद्‌मा सरकारको नीति तथा …

Read more

सत्तापक्षकै सांसदले टेबुल ठोक्न नपाएको नीति-कार्यक्रम

सत्तापक्षकै सांसदले टेबुल ठोक्न नपाएको नीति-कार्यक्रम

१९ वैशाख, काठमाडौं । शुक्रबार संघीय संसद्‌मा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत भयो । ५६ पृष्ठको नीति तथा कार्यक्रमलाई बाचन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले करिब एक घण्टा लगाए । नीति तथा कार्यक्रममा विगतका कार्यक्रमहरूलाई निरन्तरता दिइनुका साथै केही नयाँ नीतिसमेत आएका छन् । नीति-कार्यक्रममा शिक्षक बैंक, विद्यार्थीका …

Read more

संसद्‌मा प्रश्नकर्ता सांसदकै अभाव

संसद्‌मा प्रश्नकर्ता सांसदकै अभाव

१ वैशाख, काठमाडौं । जनप्रतिनिधिमूलक शासन व्यवस्थामा सरकारलाई प्रश्न गर्ने थलो हो संसद् । जहाँ सांसदहरूको भूमिका कानुन निर्माणका साथै जनताका आवाज मुखरित गर्नु र सरकारलाई जवाफदेही बनाउनु हो । तर, यो भूमिकामा सांसदहरूको सक्रियता निरन्तर खस्कँदो रहेको संघीय संसद् सचिवालयको अभिलेखले देखाउँछ । संघीय संसद्को हिउँदे अधिवेशन ६१ दिन …

Read more

प्रधानमन्त्री फर्किन मानेनन्, प्रतिपक्षी पर्खिन

प्रधानमन्त्री फर्किन मानेनन्, प्रतिपक्षी पर्खिन

१३ चैत, काठमाडौँ । बुधबार प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका बैठक कार्यसूचीमा प्रवेश गर्न सकेनन् । कारण– विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएकोबारे सरकारसँग जवाफ मागे । तर, न प्रधानमन्त्री केपी शर्मा ओली जवाफ दिन तयार भए, न विपक्षी सरकारको जवाफ सुन्न अर्को बैठक कुर्न …

Read more

संसद्‌मा रुखो सुनिँदै पीएस

संसद्‌मा रुखो सुनिँदै पीएस

१० चैत, काठमाडौँ । नेकपा एमालेमा प्रष्ट बोल्ने नेताका रुपमा चिनिन्छन्, पृथ्वीसुब्बा गुरुङ (पीएस) । तर पछिल्लो समय उनको रुखो शैली संसद्‌मा आलोचित बन्दै गएको छ । आइतबार राष्ट्रिय सभामा उनको रुखो बोलीलाई लिएर सांसदहरूले चर्को आलोचना गरे । रुखो शैली नसच्याए अप्ठ्यारो पर्ने चेतावनीसम्म सांसदले दिए । राष्ट्रिय सभामा …

Read more

संसद् र सरकारमा ७६ जातिको उपस्थिति शून्य

संसद् र सरकारमा ७६ जातिको उपस्थिति शून्य

१ चैत, काठमाडौं । नेपालमा समावेशी शासन प्रणालीको अवधारणा अभ्यासमा आएको १८ वर्ष भयो । यो अवधिमा राज्य संयन्त्रमा फरक-फरक जाति, क्षेत्र, वर्ग र भूगोलका नागरिकहरू संघीय संसद् र मन्त्रिपरिषद् तथा प्रदेश सभा र प्रदेश मन्त्रिपरिषद्‌मा पुगेका छन् । फरक लिंग र समुदायका नागरिक राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख तथा प्रदेश …

Read more

ट्रम्प नीतिमा तातियो नेपालको संसद्

ट्रम्प नीतिमा तातियो नेपालको संसद्

१३ फागुन, काठमाडौं । नेपालको संसद्‌मा अमेरिकी नीतिबारे बहस हुन थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका नीति र तिनले पार्ने प्रभावलाई लिएर सांसदहरूले नेपालको आन्तरिक नीति र आगामी दिनमा अपनाउनुपर्ने कूटनीतिक सतर्कताबारे सरकारको ध्यानाकर्षण गरेका छन् । शक्तिशाली देशको नीतिबारे अल्पविकसित र अविकसित देशको संसद्‌मा सायदै छलफल हुन्छ …

Read more

बिजनेस छ, तर संसद् चल्दैन

बिजनेस छ, तर संसद् चल्दैन

२७ पुस, काठमाडौं । संघीय संसद् सचिवालयका अनुसार २० भन्दा बढी विधेयक विचाराधीन छन् । तर सरकारले संसद बैठक नबोलाएर एक पछि अर्को अध्यादेश ल्याइरहेको छ । ती अध्यादेश अधिवेशन सुरु भएको पहिलो दिन नै संसदमा टेबुल गर्नुपर्ने संवैधानिक प्रावधान छ । यसले संसदको विजनेस बढाउँछ । संसदीय समितिमा पनि …

Read more