चुनाव होइन, संसद् पुनर्स्थापना माग्दैछ एमाले
२३ असोज, काठमाडौं । जेनजी विद्रोहबाट सत्ता गुमाएको नेकपा एमालेले २१ फागुनका लागि तोकिएको निर्वाचन प्रक्रियालाई सहयोग नगर्ने सन्देश दिएको छ । निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको गुण्डुमा आज आयोजित एक कार्यक्रममार्फत् चुनावी प्रक्रियामा सहयोग नगर्ने भन्दै सरकारलाई चुनौती दिएका हुन् । आक्रामक मन्तव्यमार्फत् सरकारविरुद्ध पेश …