वरिष्ठता मिचेर प्रधानन्यायाधीश सिफारिस, द्रुत सुनुवाइबाट अनुमोदन

वरिष्ठता मिचेर प्रधानन्यायाधीश सिफारिस, द्रुत सुनुवाइबाट अनुमोदन

News Summary Generated by OK AI. Editorially reviewed. संवैधानिक परिषद्को सिफारिसबाट डा. मनोजकुमार शर्माले ५ जेठमा द्रुत संसदीय सुनुवाइपछि प्रधानन्यायाधीश पद ग्रहण गरे। वरिष्ठता भंग गरी शर्माको नियुक्तिले न्यायालय विभाजित भएको र आन्तरिक द्वन्द्वको चिन्ता संसदीय सुनुवाइमा उठेको थियो। डा. शर्माले पारदर्शी न्यायपालिका बनाउन चौमासिक प्रगति विवरण सार्वजनिक र उच्चस्तरीय …

Read more

अध्यादेश र विवाद : ३५ वर्षदेखि सँगसँगै

अध्यादेश र विवाद : ३५ वर्षदेखि सँगसँगै

संसदीय सुनुवाइ विना नै विभिन्न संवैधानिक आयोगमा नियुक्त भएका ५२ पदाधिकारी जोडिएको मुद्दा अन्तत: सर्वोच्च अदालतको फैसलापछि टुंगिएको छ । संवैधानिक पदाधिकारीहरूको नियुक्ति अघि सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्ने व्यवस्था छ । बैठकले गरेको सिफारिस अनुसार संसदीय सुनुवाइ हुने र अनुमोदन भएकाहरूलाई राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । …

Read more

प्रस्तावित प्रधानन्यायाधीश राउत : फैसला पढिबक्सियोस्, संविधान पढिबक्सियोस्

प्रस्तावित प्रधानन्यायाधीश राउत : फैसला पढिबक्सियोस्, संविधान पढिबक्सियोस्

१६ असोज, काठमाडौं । न्यायाधीश प्रकाशमान सिंह राउत सर्वोच्च अदालतको प्रधान्यायाधीश बन्ने भएका छन् । संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेसँगै राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्ने बाटो खुलेको हो । ३१ भदौमा संवैधानिक परिषदले राउतलाई प्रधानन्यायाधीश सिफारिस गरेपछि संसदीय समितिले बुधबार अनुमोदनको निर्णय गर्नुअघि साढे दुई घण्टा सुनुवाइ गरेको थियो …

Read more

‘हामी नेपालीसँग मात्रै प्रो हुन्छौं, अरू कसैको हुँदैनौं’

‘हामी नेपालीसँग मात्रै प्रो हुन्छौं, अरू कसैको हुँदैनौं’

२७ भदौ, काठमाडौं । नेपाल असंलग्न परराष्ट्र नीतिमा विश्वास गर्छ । तर, ध्रुवीकृत विश्व राजनीतिमा नेपाल कतै खुल्नुपर्ने दबाब आउने गरेको छिप्दैन । नेपालभित्रै पनि यदाकदा यस्तो बहस हुने गर्दछ । बिहीबार अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीको संसदीय सुनुवाइका क्रममा यो विषय उठ्यो । सांसदहरूले ध्रुवीकृत विश्व राजनीति, पछिल्लो …

Read more

‘जागिर दिन्छु भनेर यौन शोषण गर्ने व्यक्ति निर्वाचन आयुक्त बन्न मिल्छ ?’

‘जागिर दिन्छु भनेर यौन शोषण गर्ने व्यक्ति निर्वाचन आयुक्त बन्न मिल्छ ?’

९ साउन, काठमाडौं । १८ असारमा संघीय संसदको संसदीय सुनुवाइ विशेष समितिमा निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध उजुरीमाथि छलफल हुँदै थियो । समितिको छलफलमा पुगेकी एक उजुरीकर्ताले करिब साढे २ घण्टा कृष्णमान प्रधानले आफूमाथि गरेको व्यवहार सुनाइन् र सांसदहरूको प्रश्नको उत्तर दिएर समितिबाट बाहिरिइन् । त्यसलगत्तै प्रधानको सुनुवाइ गरेर उनको …

Read more