संवैधानिक परिषद् : न जवाफदेही भयो, न प्रश्नको सामना गर्नुपर्यो
१४ साउन, काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानले नाम फिर्ता लिएपछि संसदीय सुनुवाइ विशेष समितिले उनको नाम अस्वीकृत गरेको छ । आचरणमा उठेको चौतर्फी प्रश्नको सामना गर्न नसकेर दुई तिहाइ बहुमतले नाम अस्वीकृत गर्ने निश्चित भएपछि प्रधानले आफ्नो नाम फिर्ता लिएका हुन् । प्रधानको निवेदन सनाखत भएपछि संसदीय सुनुवाइ …