संसदीय उपसमितिको निचोड : ‘माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको एकल अधिकार’
२ माघ, काठमाडौं । संसदीय उपसमितिले माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको एकल अधिकार भएको निचोड निकालेको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित उपसमितिले यस्तो निचोड निकालेको हो । कानुन न्याय तथा मानव अधिकार समितिले गत १९ भदौमा ‘ऐन/कानुन कार्यान्वयनका चुनौतिबारे स्थलगत अध्ययन’ गर्न तीनवटा …