आवश्यकता संवैधानिक इमानदारीको
विश्व मानचित्रमा राजनीतिक रेखाहरूले सिमांकन भएका प्रायः मुलुकहरूका आ-आफ्नै संविधान छन्। संविधान शासन सञ्चालनको मूल कानुनी राजनीतिक सहमतिको दस्तावेज हो। यो राज्य-व्यवस्था सञ्चालन गर्ने नियमहरूको संग्रह वा समूह हो। यद्यपि वर्तमान समयमा यसको निर्माणप्रतिको स्वामित्व र कार्यान्वयनमा इमानदारी छ–छैन भन्ने कुराले महत्व पाउने गरेको छ। संविधानमा नैतिकता वा नैतिक संविधानवाद …