नेपालको संवैधानिक इतिहास र महिला

नेपालको संवैधानिक इतिहास र महिला

नेपालको पहिलो लिखित कानुनको मुलुकी ऐन १९१० लाई मानिन्छ । यो ऐन लैङ्गिक दृष्टिले अत्यन्तै विभेदयुक्त थियो । नेपाली महिलाहरूले आफ्नो अधिकारका सन्दर्भमा संगठित रुपमा आवाज उठाउन सुरु गरेको पनि शताब्दी बढी समय नाघिसकेको छ । नेपालमा पहिलोपटक धार्मिक गुरु एवं कवयित्री योगमाया न्यौपानेले बि.सं. १९७४ सालमा ‘महिला समिति’ गठन …

Read more