राजनीतिक स्थिरताका लागि संविधानमा सुधार्नुपर्ने ८ एजेन्डा 

राजनीतिक स्थिरताका लागि संविधानमा सुधार्नुपर्ने ८ एजेन्डा 

राजनीतिक स्थिरता कुनै पनि राष्ट्रको दिगो विकासका लागि आधारभूत पूर्वशर्त हो। स्थिर राजनीतिक वातावरणबिना आर्थिक विकास, सामाजिक न्याय, सुशासन र राष्ट्रिय समृद्धिको कल्पना गर्न सकिँदैन। विश्व इतिहास र समकालीन अन्तर्राष्ट्रिय अनुभवहरूले पनि यही तथ्यलाई बारम्बार पुष्टि गरेका छन्। राजनीतिक रूपमा स्थिर मुलुकहरूमा नीति निरन्तरता, संस्थागत मजबुती, लगानीमैत्री वातावरण र दीर्घकालीन …

Read more