तीनजनाको नाममा दुई दिन दुई रात गलफत्ती, संसद्का महासचिवबारे प्रतिवेदन मौन

तीनजनाको नाममा दुई दिन दुई रात गलफत्ती, संसद्का महासचिवबारे प्रतिवेदन मौन

२० साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले प्रारम्भिक प्रतिवेदन गत शुक्रबार नै तयार पारेको थियो । त्यसलाई अन्तिम रूप दिन भनेर शनिबार बिहान ७ बजेदेखि राति १० बजेसम्मै बसेको बैठकले पहिलो र चौथो बुँदामा सहमति जुटाएको थियो । पहिलो बुँदामा ‘कुलिङ अफ पिरियड’को …

Read more