बाढीपछि संक्रामक रोगको जोखिम, एक हप्ताभित्रै देखिन सक्छ प्रकोप

बाढीपछि संक्रामक रोगको जोखिम, एक हप्ताभित्रै देखिन सक्छ प्रकोप

News Summary Generated by OK AI. Editorially reviewed. १८ र १९ असोजको अविरल वर्षापछि आएको बाढी र पहिरोले ६० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाढीले दूषित खानेपानी र अव्यवस्थित बसोबासले संक्रामक रोगको जोखिम बढाएको जनस्वास्थ्यविद्हरूले बताएका छन्। सरकारले महामारी फैलिन सक्ने सम्भावना अनुसार तीनै तहका सरकारले चनाखो भएर काम …

Read more

लागूऔषधको दलदलबाट उम्किएर जो उज्यालोको खोजीमा लागे

लागूऔषधको दलदलबाट उम्किएर जो उज्यालोको खोजीमा लागे

जेल उनको दोस्रो घर बनेको थियो, प्रहरी वृत्त सोह्रखुट्टेको हिरासत उनको नियमित ठाउँ बन्यो । उनका हातका सुईको निशानले भरिएका हुन्थे । हजारौंपटक सुईले घोचिएको हातका नशामा स्लाइन चढाउन समेत ठाँउ हुँदैनथ्यो । काठमाडौं । जीवन निष्पट अँध्यारो थियो सञ्जीव क्षेत्रीको । लागूऔषधले उनको शरीर र स्नायुतन्त्रलाई क्रमशः गलाउँदै थियो …

Read more

कसरी आउँछ ज्वरो, पानीपट्टी कस्तो अवस्थामा लगाउने ?

कसरी आउँछ ज्वरो, पानीपट्टी कस्तो अवस्थामा लगाउने ?

सामान्यतया शरीरमा भाइरस वा ब्याक्टेरिया प्रवेश गर्दा शरीरले प्रतिक्रिया दिन्छ र शरीर तातो हुन्छ । त्यसलाई ज्वरो भनिन्छ । सामान्य ज्वरोबाट डराउनु पर्दैन, किनकि ज्वरो आउनु भनेको यसले रोगप्रतिरोधात्मक क्षमताले काम गरिरहेको र सक्रिय रहेको देखाएको बुझिन्छ । जसले बाह्य सङ्क्रमणसँग जुध्न शरीर तयार छ भन्ने देखाउँछ । १०० डिग्री …

Read more

रेबिज भाइरसबारे संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई २० प्रश्न

रेबिज भाइरसबारे संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई २० प्रश्न

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वमा वर्षेनी ५९ हजार मानिसको रेबिजका कारण मृत्यु हुने गरेको छ । जसमध्ये ४० प्रतिशत १५ वर्षमुनिका बालबालिका छन् । संक्रमित जनावरबाट फैलिने रेबिज विरुद्ध खोप समयमा लगाएमा यसको संक्रमण र मृत्यु हुने जोखिमबाट बच्न सकिन्छ । यति हुँदाहुँदै पनि …

Read more