डेंगुको सन्त्रास, बिरामी संख्या ६० हजार नाघ्न सक्ने

डेंगुको सन्त्रास, बिरामी संख्या ६० हजार नाघ्न सक्ने

१८ असार, काठमाडौं ।  यसवर्ष डेंगु संक्रमणका कारण देशभरि ६० हजारभन्दा बढी बिरामी हुनसक्ने अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडीले) प्रक्षेपण गरेको छ  । ईडीसीडीले डेंगु प्रकोपबाट ६० हजारभन्दा बढी बिरामी हुनसक्ने अनुमान गर्दै त्यसअनुसारको कार्ययोजना तयारी गरेको दाबी गरेको छ । किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण …

Read more