अमेरिकी चुनाव : षड्यन्त्रको खेल
‘अश्वेत’, ‘महिला’ले चुनाव जित्छिन् कि हार्छिन् ? छिनोफानो गर्नुपर्ने यसपल्टको अमेरिकी राष्ट्रपतीय चुनाव साँच्चै सबैभन्दा पुरानो डेमोक्रेसीको ‘लिटमस टेस्ट’ हो। कतिपयले तर्क गर्छन्: अमेरिकी समाज खासमा कन्जर्भेटिभ- रुढीवादी र पुरातन विचार बोक्नेहरूबाट निर्देशित छ। यस्तो रुढीवादी विचार यो देश स्थापनाको आदिकालदेखि नै पश्चिम यूरोपबाट बसाइँ सरेर आउनेहरूले बोकी ल्याएका थिए …