श्रीलंका : नेपाली यात्रुका लागि झन् नजिकिएको सपनाको टापु
News Summary Generated by OK AI. Editorially reviewed. श्रीलंकाले नेपालसहित विश्वका करिब ४० देशका नागरिकलाई निःशुल्क अनलाइन भिसा उपलब्ध गराउने निर्णय गरेको छ। हिन्द महासागरको बीचमा मोतीझैँ टल्किने एउटा टापु छ, जहाँ बिहान चियाबगानमाथि कुहिरो खेल्छ । दिउँसो प्राचीन सभ्यताका अवशेषले इतिहास सुनाउँछन्, र साँझ समुद्रको लहरले यात्रुको थकान बगाइदिन्छ …