‘प्रधानमन्त्री बनेर नेपालभर श्रम अभियान चलाउँछु’

‘प्रधानमन्त्री बनेर नेपालभर श्रम अभियान चलाउँछु’

२३ पुस, धरान । गत स्थानीय चुनावमा स्वतन्त्र उम्मेद्वारी दिएर दुई ठूला महागठबन्धनका उम्मेद्वारलाई हराउँदै धरानका मेयर निर्वाचित हर्क साम्पाङ देशकै प्रधानमन्त्री बन्ने अभियानमा होमिएका छन् । मेयरका रुपमा श्रमदानलाई जोड दिएर धरान केन्द्रीत गतिविधि गरिररहेका साम्पाङले प्रधानमन्त्री बन्ने उद्देश्य सहित आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी बनाएका छन् । पार्टी …

Read more