खाडीमा घरेलु महिला श्रमिकको सुरक्षा जोखिम
१६ मार्च २०२५ को दिन न्युयोर्क टाइम्समा ‘ह्वाई मेड्स किप डाइङ इन साउदी अरेबिया’ (किन साउदी अरेबियामा घरेलु कामदारहरू मारिइरहन्छन्) शीर्षकको लेख छापिएको थियो। अफ्रिकी मुलुक केन्या र युगान्डाका दुर्गम गाउँहरूमा गएर पत्रकार अब्दी लतिफ दाहिर र जस्टिन शेकले खोजेको अनि फोटोग्राफर कियाना ह्याएरी मिलेर तयार पारिएको उक्त स्टोरी पढेपछि …