भारत नेपालमा षड्यन्त्र मात्रै गरिरहन्छ भन्ने सोचबाट जति छिटो मुक्त भयो, त्यति नै राम्रो हुन्छ
पछिल्ला साढे दुई दशकमा नेपाल र भारतको कूटनीतिक सम्बन्धलाई आकार दिन भारतका पूर्व विदेशसचिव एवम् नेपालका लागि पूर्व भारतीय राजदूत श्याम शरणको महत्त्वपूर्ण योगदान छ । सन् २००२ देखि २००४ सम्म नेपालका लागि राजदूत रहेका शरण काठमाडौंबाट फर्किएलगत्तै भारतको विदेश सचिव बने । उनी विदेशसचिव हुँदा नै तत्कालीन सात दलबीच …