पोखरादेखि सुदूरपश्चिम र कर्णालीसम्मको एक फन्को
हरेक नयाँ यात्राका क्रममा मनमा अनौठो उत्साह पैदा हुन्छ, जसले पुराना सीमाहरूलाई तोडेर नयाँ सम्भावनाहरूको ढोका खोल्छ। दशैँ-तिहार समयको बिदाको उपयोग गर्ने हेतु प्रत्येक वर्ष पोखरा महानगरपालिका-१० रामबजारस्थित कालिका माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीले अवलोकन भ्रमण गर्दै आएका छौं । यो वर्ष कास्की, स्याङ्जा, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, …