‘हामी एनआरएनएको वैधानिक मात्रै होइन, भावनात्मक एकता गर्न चाहन्छौं’
सर्वोच्च अदालतको आदेशअनुसार शेष घलेको नेतृत्वको उच्चस्तरीय समितिले शनिवार र आइतवार काठमाडौंमा आयोजना गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को ‘एकता महाधिवेशन’ले महेश श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । यसअघि ११ औं महाधिवेसनबाट निर्वाचित बद्री केसी नेतृत्वको एनआरएनएको अस्तित्व पनि कायमै रहेको सन्दर्भमा त्यसबाहेकका अन्य समूहहरु मिलेर नयाँ कार्यसमिति बनेपछि यो …