संसद्को नसुनिने शून्य समय
२ फागुन, काठमाडौं । सांसदहरू संसद्मा उठेका विषय प्रति सरकार गम्भीर नभएको गुनासो गरिरहेका हुन्छन् । अझ शून्य समयमा उठाइएका विषय कसैले नसुन्ने भयो भनेर प्रत्येकजसो बैठकमा सरकारको ध्यानाकर्षण गरिरहन्छन् । एउटै विषय पटक–पटक उठाउँदा समेत सम्बोधन नभएपछि सांसदहरू शून्य समयको अभ्यास र औचित्यमाथि नै प्रश्नमिश्रित ब्यङ्ग्य गरिरहेका हुन्छन् । …