केलाई शुद्ध मान्ने र कसरी शुद्धसँग लेख्ने ?
भाषामा शुद्ध रूपको जन्म कसरी हुन्छ ? भाषिक परिवर्तनले गर्दा भाषाको स्थापित कथ्य परिवर्तन भई नयाँ कथ्यको निर्माण हुने र समय बित्दै जाँदा त्यही नयाँ कथ्य नै मानक हुँदै जाने क्रम चलिरहन्छ । परिवर्तनका क्रममा कतै अर्थोत्कर्ष वा कतै अर्थापकर्षका स्थिति समेत देखिन वा नदेखिन सक्छन् भने कतै अर्थविस्तार वा …