चुनावको संशय टार्न राष्ट्रपतिको मध्यस्थतामा शीर्ष संवाद, दलका कार्यालयमा मन्त्रीहरू

चुनावको संशय टार्न राष्ट्रपतिको मध्यस्थतामा शीर्ष संवाद, दलका कार्यालयमा मन्त्रीहरू

८ पुस, काठमाडौं । फागुन २१ मा हुने निर्वाचनबारे संशय उठिरहेका बेलामा मंगलबार तीनवटा परिदृश्य देखिए । पहिलो, राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसँग तीन मुख्य दलका शीर्ष नेताहरूको संवाद खुलाइदिए । दोस्रो, सरकारमा मन्त्रीहरूले तीन दलका पार्टी कार्यालयहरू भ्रमण गरेर त्यहाँको भौतिक क्षतिको अवस्थाबारे जानकारी लिए, चुनावी संवाद गरे …

Read more

जनअसन्तोष ज्ञानेन्द्र शाहतर्फ मोड्न खोज्दै प्रमुख नेता

जनअसन्तोष ज्ञानेन्द्र शाहतर्फ मोड्न खोज्दै प्रमुख नेता

२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र पक्षधर शक्तिबीच दूरी घटाउन सक्दो प्रयत्न गरिरहेका छन् । तिक्त सम्बन्धमा रहेका नेताहरूसँग सम्वाद गर्ने, विपक्षीले लगाएको आरोपलाई स्वाभाविक मान्नेदेखि राष्ट्रिय समस्या हल गर्न सर्वदलीय बैठक राख्ने समेत गरिरहेका छन् । कतिसम्म भने एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकननगरमा प्रधानमन्त्री ओली पहिलोपटक …

Read more

अघि बढ्यो टीआरसी, यसपल्ट नेताहरू कति गम्भीर ?

अघि बढ्यो टीआरसी, यसपल्ट नेताहरू कति गम्भीर ?

११ चैत, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फकाईफुल्याई गर्ने ताकमा थिए, प्रधानमन्त्री केपी शर्मा ओली । सत्तासाझेदार कांग्रेस सभापति शेरबहादुर देउवासहित सोमबार अपराह्न सिंहदरबारमा विपक्षी नेतालाई भेट्दैगर्दा प्रधानमन्त्रीमा यसपल्ट संक्रमणकालीन न्यायमा खाली ठाउँ छाड्नुहुँदैन भन्ने तत्परता देखिन्थ्यो । र, यही तत्परता उनी कांग्रेस र माओवादीका शीर्ष नेतामा …

Read more