संसार छाडेका मान्छेले दिएको एक ‘बोनस जिन्दगी’

संसार छाडेका मान्छेले दिएको एक ‘बोनस जिन्दगी’

दुईवटा अंग प्रत्यारोपण गरेको मान्छे उनको बाँकी जीवन के सहज होला र ? शिवका आफन्त र उनलाई चिनेजानेकाहरूको मनमा यही सन्देह थियो । News Summary Generated by OK AI. Editorially reviewed. ५१ वर्षीय शिव महर्जनलाई मस्तिष्कमृत्यु भएका व्यक्तिको अंग दान भएर कलेजो र मिर्गौला प्रत्यारोपण भयो। ५१ वर्षीय शिव महर्जन …

Read more