सम्मानित शिक्षकलाई दलको झोला बोक्ने-बोकाउने कुकर्म नगर !

सम्मानित शिक्षकलाई दलको झोला बोक्ने-बोकाउने कुकर्म नगर !

नेकपा एमालेको शिक्षकसँग सम्बन्धित एउटा भ्रातृ संगठन छ, नेपाल राष्ट्रिय शिक्षक संगठन। यही संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्न प्रधानमन्त्री खड्गप्रसाद ओली पुगे। उनले सम्बोधनमा सो संगठनको औचित्य पुष्टि गर्न र त्यसको विरोध गर्नेहरूलाई आलोचना गर्नमा खर्चिए। शिक्षकहरूको राजनीतिक दलसम्बद्ध समूह हुनु, प्रधानमन्त्री त्यहाँ पुग्नु नेपालको कानुन तथा शिक्षक र प्रधानमन्त्रीका …

Read more