शिक्षकलाई एल्गोरिदमले विस्थापन गर्ने एआईको नयाँ क्रान्ति

शिक्षकलाई एल्गोरिदमले विस्थापन गर्ने एआईको नयाँ क्रान्ति

शाङ्घाईमा जुलाईको दिउँसोको गर्मी, दर्जनौं चिनियाँ विद्यार्थीहरू ट्याबलेटको स्क्रिनमा निहुरिएर अंग्रेजी, गणित र भौतिकशास्त्रका पाठ पढ्न तल्लीन छन्। एल्गोरिदमले हरेक टाइप ट्र्याक गर्छ, प्रत्येक प्रश्नबारे सोच्न खर्चिएको समयको समेत हिसाब गर्छ । उनीहरूको गतिविधिलाई दुई जना शिक्षण सहायकहरू शान्त रूपमा बसेर हेरिरहेका हुन्छन् । उनीहरू आवश्यक परे मात्र बालबालिकाको अध्ययन …

Read more

स्वार्थसमूहको कोपभाजनमा विद्यालय शिक्षा विधेयक

स्वार्थसमूहको कोपभाजनमा विद्यालय शिक्षा विधेयक

News Summary Generated by OK AI. Editorially reviewed. प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ५ भदौमा विद्यालय शिक्षा विधेयक पारित गरेको छ। विधेयक पारित गर्दा अस्थायी करारका शिक्षकहरूको माग अनुसार नभएको भन्दै स्वार्थ समूहले धम्की दिएको सांसदहरूले बताएका छन्। विद्यालय शिक्षा विधेयक ६ जना शिक्षा मन्त्रीले झेलेका छन् र …

Read more

शिक्षकहरूले खोजेको लोकतन्त्र

शिक्षकहरूले खोजेको लोकतन्त्र

‘भनिन्छ अघाएको मानिसले भोको मानिसको पीडा अनुभूति गर्न सक्दैन। त्यस्तै लोकतन्त्रको चिर हरण गर्नेहरूले लोकतन्त्रको मूल्य अनुभूत गर्न पनि सक्दैनन्।’ वैशाख ११ गतेलाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ। प्रधानमन्त्रीको नेतृत्वमा उक्त दिन काठमाडौँमा लोकतन्त्र जितेको दिनको रुपमा युवा सेलिब्रेसन कार्यक्रम हुदै थियो। लोकतन्त्र भन्ने बित्तिकै ‘लोक र तन्त्र’ अर्थात जनताको …

Read more

शैक्षिक सडक आन्दोलन : माग सम्बोधन कि बदनियतपूर्ण विसर्जन ?

शैक्षिक सडक आन्दोलन : माग सम्बोधन कि बदनियतपूर्ण विसर्जन ?

प्रधानमन्त्री कसले बनाउँछ ? हामी जस्ता शिक्षकले । मन्त्री कसले बनाउँछ ? हामी जस्ता शिक्षकले । कर्मचारी कसले बनाउँछ ? हामी जस्ता शिक्षकले । वकिल कसले बनाउँछ ? हामी जस्ता शिक्षकले । बदनियतपूर्ण ढंगले विसर्जन भएको गतवर्षको शिक्षक आन्दोलनमा गुन्जिएका नारा हुन् यी । वर्षौंदेखि थाती रहेका शैक्षिक मुद्दा लिएर …

Read more

‘शिक्षककै कमजोरीले गणितमा विद्यार्थी फेल हुन्छन्’

‘शिक्षककै कमजोरीले गणितमा विद्यार्थी फेल हुन्छन्’

त्रिभुवन विश्वविद्यालयका गणित विषयका सहप्राध्यापक हुन् डा. श्रीराम खड्का । गणित केन्द्रीय विभागमा अध्यापनमा संलग्न उनी नेपाल गणित समाजका उपसभापतिसमेत हुन् । विद्यालयस्तरका अधिकांश विद्यार्थीका लागि गणित विषय टाउको दुखाइ बन्ने गरेको हुन्छ । तर, डा. खड्का गलत भाष्य स्थापित गरिएकाले विद्यार्थीहरू गणितका विषयबाटै तर्किने गरेको बताउँछन् । सही ढंगले …

Read more

दुःखका दुई थोपाको उल्झन र देवलाल सर

दुःखका दुई थोपाको उल्झन र देवलाल सर

मानिसले कहिलेकाहीं जानी नजानी वा बाध्यताले जुन गल्ती गर्छ, त्यसको पछुतो उसलाई सधैं भइरहन्छ। मैले पनि जीवनमा त्यस्ता थुप्रै गल्ती गरेको छु। जीवनका बिहानीमा बाध्यताले गरेको गल्तीहरूको स्मरण आज पनि मलाई भइरहेको छ। त्यसबेला काठमाडौंमा म बेरोजगार थिएँ। त्यसले गर्दा कति हण्डर र ठक्कर खानुपरेको थियो वर्णन गरिसाध्य छैन। कुनै …

Read more

राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्दा झन् ध्रुवीकरण बढ्छ

राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्दा झन् ध्रुवीकरण बढ्छ

‘ल है विद्याजी ! यसपटक मन्त्री बन्नुपर्छ’ ३० असारमा विद्या भट्टराईलाई धेरैले शुभेच्छा प्रकट गरिरहेका थिए । उनलाई मन्त्री बनाउन कतिपय सांसदले दौडधुप पनि गरे । तर उनी दुई कारणले यसपटक मन्त्री बन्ने दौडमा थिइनन्- सांसद भएर पनि काम गर्न सकिन्छ भन्ने मान्यता स्थापित गर्नु र यस वर्ष एसईई परीक्षा …

Read more

सम्मानित शिक्षकलाई दलको झोला बोक्ने-बोकाउने कुकर्म नगर !

सम्मानित शिक्षकलाई दलको झोला बोक्ने-बोकाउने कुकर्म नगर !

नेकपा एमालेको शिक्षकसँग सम्बन्धित एउटा भ्रातृ संगठन छ, नेपाल राष्ट्रिय शिक्षक संगठन। यही संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्न प्रधानमन्त्री खड्गप्रसाद ओली पुगे। उनले सम्बोधनमा सो संगठनको औचित्य पुष्टि गर्न र त्यसको विरोध गर्नेहरूलाई आलोचना गर्नमा खर्चिए। शिक्षकहरूको राजनीतिक दलसम्बद्ध समूह हुनु, प्रधानमन्त्री त्यहाँ पुग्नु नेपालको कानुन तथा शिक्षक र प्रधानमन्त्रीका …

Read more

घनश्याम जब अन्तरेबाट ‘अन्तरे सर’ भए

घनश्याम जब अन्तरेबाट ‘अन्तरे सर’ भए

ठोरीको इतिहास निकै पुरानो मानिन्छ । इतिहास साक्षी मान्ने र गहिरिएर अध्ययन गर्ने हो भने विक्रम सम्वत् ८०० देखि ११५० सालभित्रै ठोरी नाका चल्तीमा थियो । लिच्छविकालदेखि नै ठोरीमा व्यापारिक दृष्टिले मानवीय बसोबास भएको अध्ययनले देखाएको छ । सन् १९०६ मा ठोरी नाकासम्म भारतले रेल सेवा विस्तार गरेपछि ठोरी क्षेत्रमा …

Read more