रङ नम्बर : कति मासु खान्छौं भगवान् !
धर्मगुरु जङ्गिए- ‘तँ हाम्रो भगवानलाई हात लगाउँछस्, अनि हामी चुपचाप बस्छौं ? ए भाइ, हामीलाई आफ्नो भगवानको रक्षा गर्न आउँछ !’ ‘धर्मगुरु’ को यस्तो धमास सुनेपछि पिकेले भन्यो- ‘तिमीले गर्छौ भगवानको रक्षा ? यति सानो छ यो ग्रह । अन्तरिक्षमा यस्ता लाखौं-करोडौं ग्रह छन् । अनि तिमी एउटा सानो ग्रहको, …