ट्रम्प र मस्क : विश्व शासन प्रणालीमा देखिन सक्ने तीन परिदृश्य
डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति निर्वाचित भएसँगै विश्व शासन प्रणालीमा हलचल मच्चिएको छ । उनले संयुक्त राष्ट्रसंघ (यूएन) र स्थापित अन्तर्राष्ट्रिय मान्यताहरूलाई भत्काएर आफ्नो शैलीमा शासन गर्ने संकेत देखाएका छन् । अमेरिकी र विश्व शासन प्रणालीको भविष्यबारे तीन वटा सम्भावित परिदृश्य देखिन्छन् । पहिलो, ट्रम्प प्रशासनका कार्यकारी आदेशहरूलाई जनता …