बहसमा गगनको अभिव्यक्ति, के बोलेका थिए पोखरामा (भिडियो)

बहसमा गगनको अभिव्यक्ति, के बोलेका थिए पोखरामा (भिडियो)

९ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावमा लोकप्रिय मत पाउने दलले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ भनेर दिएको अभिव्यक्ति यति बेला चर्चामा छ। पुस २० गते नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको प्रदेशस्तरीय एकदिने अभिमुखीकरण कार्यक्रममा थापाले दिएको यो अभिव्यक्तिले बहस सिर्जना गर्‍यो । उक्त दिन …

Read more