नेपालको अस्कर सपना : लस एन्जलस टाढै छ

नेपालको अस्कर सपना : लस एन्जलस टाढै छ

९ कात्तिक, काठमाडौं । गुगल गर्दा काठमाडौं र लस एन्जलस बीचको दूरी १२ हजार किमीभन्दा केही बढी छ । जहाँ हरेक वर्ष फिल्म ‘सेलिब्रेसन’ चल्छ, अवार्डहरू वितरण हुन्छन् । चलचित्रको यो विश्व महोत्सवमा नेपाली फिल्मको उपस्थिति मृगतृष्णा बन्दै आएको छ । हुन पनि २५ वर्ष भयो, एरिक भ्यालीको ‘हिमालय’ (क्याराभान) मनोनयन …

Read more

शाम्बाला : पेमाको आत्मिक यात्रा

शाम्बाला : पेमाको आत्मिक यात्रा

आफ्नै विवाहको तयारी गरिरहेकी पेमा (थिन्ले ल्हामो) लाई थाहा छ, आफ्नो विवाह तीन जना पुरुषसँग हुँदैछ। डोल्पाको बहुपति प्रथाको चलन रहेको समाजमा विवाहयोग्य स्त्रीलाई चलनको विषयमा थाहा नहुने भन्ने पनि हुन्न। पेमालाई जब उनको आमाले स्त्रीको पति बहु भए पनि प्रिय पति भने एकै हुन्छ भनेर सिकाइरहेकी हुन्छिन् त्यसले बहुपति …

Read more

शाम्बालामा पेमाको शान्त विद्रोह

शाम्बालामा पेमाको शान्त विद्रोह

२७ भदौ, काठमाडौं । ‘थ्री एक्ट’ मा पात्रहरुको उत्थान, द्वन्द्व र निष्कर्ष देख्ने रेगुलर रेसिपी अब बिस्तारै बदल्दै जाउँ । यो वर्षको सुरुमै फिडेल देवकोटाको सिनेमा रेड सुटकेस आएको थियो । नवीन सुब्बाले गाउँ आएको बाटोमा त्यसलाई प्रष्ट ध्वनित गरे । अब आएको छ मीनबहादुर भामको शाम्बाला । नेपाली सिनेमाले …

Read more