जंगबहादुरको निरङ्कुशता विरुद्ध लखन थापाको त्यो विद्रोह

जंगबहादुरको निरङ्कुशता विरुद्ध लखन थापाको त्यो विद्रोह

राजालाई खोपीको देवता बनाएर आफ्नो पारिवारिक शासनलाई मजबुत बनाउँदै गइरहेका बेला निरङ्कुश शासक जंगबहादुर राणा उदाए । तत्कालीन राजा राजेन्द्रविक्रम शाहकी कान्छी रानी राज्यलक्ष्मीको योजनामा आफूलाई मारेर सत्ता हात लिन काजी वीरध्वज बस्नेत अघि सर्दा उनी लगायत उनका अनुयायीहरूको समेत ज्यान हरण गरी रानीलाई नै देश निकाला गरेपछि जंगबहादुर झन् शक्तिशाली …

Read more