वैदेशिक रोजगारीको सहउत्पादन : शव बोक्ने व्यवसाय
२१ असोज, काठमाडौं । २०७० सालतिर एउटा गाडी किनेर काठमाडौं बूढानीलकण्ठका सूर्य स्याङ्तान फाट्टफुट्ट सामान बोक्ने काम गर्दै आएका थिए । जेनतेन पेशा चलेकै थियो । तर, सरकारी सामान ओसारपसार गर्ने काम मिले सजिलो हुने र नियमित आम्दानी पनि हुन्छ भन्ने सुनेकाले उनी बेलाबखत पत्रपत्रिकातिर आँखा पनि डुलाइरहन्थे । एकदिन …