तीन दशकपछि भुटानी बाबु छोरीको काठमाडौंमा भेट

तीन दशकपछि भुटानी बाबु छोरीको काठमाडौंमा भेट

४ साउन, काठमाडौं । झापास्थित भुटानी शरणार्थी शिविरबाट कष्टपूर्ण बस यात्रापछि रामबहादुर राई (६६) बिहीबार राति करिब १२ बजे काठमाडौं ओर्लिए । केही घन्टाको आरामपछि ब्युँझदा एकजना महिला श्रीमान् र छोरीसहित उनलाई भेट्न आएका थिए । सुरुमा त राईले ठम्याउनै सकेनन् । धेरैबेर नियालेपछि उनले चिने–त्यहाँ आएकी उनकै छोरी थिइन्, …

Read more