नेपालप्रति शक्तिराष्ट्रहरूको बढ्दो चासो

नेपालप्रति शक्तिराष्ट्रहरूको बढ्दो चासो

नब्बेको दशकमा सोभियत संघको विघटन भएपछि एकध्रुवीय बनेको विश्व व्यवस्था करिब तीन दशक वरिपरि आउँदासम्म मूल रूपमा दुईध्रुवीय हुँदै बहुध्रुवीय बनेको छ। दोस्रो विश्वयुद्धको अन्त्यसँगै विचारधाराको आधारमा तानातानमा परेका नवस्वाधीन र तेस्रो मुलुकहरू तत्कालीन अवस्थामा असंलग्न आन्दोलनमा आबद्ध हुन पुगेका थिए। तर आर्थिक लाभ–हानि र राष्ट्रिय स्वार्थको आधारमा त्यो समयमा …

Read more