सशस्त्रमा डीआईजी बढुवा: ६ महिना राेकेपछि शक्तिकेन्द्रको आडमा जुनियरलाई सिफारिस
९ फागुन, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका डीआईजीद्वय अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई ३० वर्षे सेवा अवधिका कारण गत १६ भदौमा अनिवार्य अवकाशमा गए । उनीहरू अवकाशमा गएसँगै सशस्त्रमा दुई डीआईजीको पद रिक्त भयो । तर गृह मन्त्रालयले कुनै चासो देखाएन । डीआईजी बढुवाको मुख्य जिम्मेवारी गृहको रहने सशस्त्र …