काठमाडौंबाटै वैदेशिक रोजगार मागपत्र प्रमाणीकरण गर्न चलखेल
११ कात्तिक, काठमाडौं । वैदेशिक रोजगारको मागपत्र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमै प्रमाणीकरण गर्न फेरि चलखेल सुरु भएको छ । यसअघि श्रम मन्त्री हुँदा गरेको प्रयास असफल भए पनि शरतसिंह भण्डारीले फेरि मागपत्रको प्रमाणीकरण काठमाडौंबाटै गर्न सकिने गरी मन्त्रिपरिषदमा अर्को प्रस्ताव लैजाने तयारी गरेका छन् । भण्डारी श्रममन्त्री हुँदा …