वैदेशिक रोजगार बचतपत्र : धेरै बेखबर, थाहा हुनेलाई बेवास्ता

वैदेशिक रोजगार बचतपत्र : धेरै बेखबर, थाहा हुनेलाई बेवास्ता

१५ साउन, काठमाडौं । वैदेशिक रोजगारीमा जाने ८७.५० प्रतिशत नेपालीलाई ‘वैदेशिक रोजगार बचतपत्र’ बारे जानकारी नै नभएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरूको सेयर बजारमा उच्च आकर्षण छ । धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा वैदेशिक रोजागरीमा रहेकालाई आरक्षण दिने गरिएको छ । यस्तो आईपीओमा …

Read more