न्यून आर्थिक वृद्धि र उच्च वैदेशिक पलायनको दुष्चक्र !
विगत केही दशकयता विश्वका धेरै मुलुक खासगरी एशियाली मुलुकले उच्च आर्थिक वृद्धिदर कायम गर्दै आर्थिक–सामाजिक विकासको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्; जुन प्रक्रिया सरल र स्वाभाविक मानिन्छ। तर, नेपालमा भने यो प्रक्रिया फरक देखिएको छ। नेपालले सुस्त र न्यून आर्थिक वृद्धिका बाबजुद पनि सामाजिक विकासको क्षेत्रमा महत्वपूर्ण र उल्लेखनीय …