वैचारिक खडेरीको कालखण्ड

वैचारिक खडेरीको कालखण्ड

‘महान् मान्छेहरू विचारको कुरा गर्छन्, औसत मान्छेहरू घटनाका कुरा गर्छन्, सामान्य मान्छेहरू व्यक्तिका कुरा गर्छन्।’ प्रसिद्ध अमेरिकी प्रथम महिला एलनर रुजवेल्टको यो चर्चित भनाइ वर्तमान विश्व र नेपालमा हुबहु लागू हुन्छ भन्दा अत्युक्ति हुँदैन। आखिर किन यस्तो हुन्छ ? भइरहेछ ? अहिले किन मानिसहरू विचारका कुरा भन्दा घटना र व्यक्तिविशेषका …

Read more