निर्वाचन ०७९ : वैकल्पिक शक्तिको रूपमा रास्वपाको उदय
२६ माघ, काठमाडौं । नेपालका पुराना दलहरूप्रतिको बढ्दो असन्तुष्टिमा टेकेर विवेकशील साझा पार्टीले प्रतिनिधिसभा निर्वाचन २०७४ मा वैकल्पिक शक्तिका रूपमा आफूलाई उभ्याउने प्रयास गर्यो । सुशासन, जवाफदेहिता र संस्थागत सुधारको नारा दिएर प्रतिनिभिसभा निर्वाचनमा भाग लिए पनि विवेकशील साझा पार्टीले उल्लेखनीय सिट भने जित्न सकेन । स्थानीय तह निर्वाचनसम्म आइपुग्दा …