मेगा प्रोजेक्टलाई मेगा-कोष : वैकल्पिक विकास वित्त कोषमार्फत समृद्धिको नयाँ यात्रा

मेगा प्रोजेक्टलाई मेगा-कोष : वैकल्पिक विकास वित्त कोषमार्फत समृद्धिको नयाँ यात्रा

दशकौंदेखि हामी नेपालीले एउटै सपना देखिरहेका छौं, चिल्ला राजमार्ग र सुरुङमार्गले जोडिएको देश, विकासको रेलले ल्याएको समृद्धि, पर्याप्त बिजुलीले उज्यालिएका हरेक गाउँघर, औद्योगीकरणको जगमा उभिएर आत्मनिर्भर बनेको एक समृद्ध राष्ट्र, अथाह खनिज सम्पदाको समुचित उपयोग गरी सम्पन्नताको शिखर चुमेको र अत्याधुनिक विमानस्थलबाट विश्वसँग जोडिएको नेपाल । यी सपना केवल कल्पनामात्र …

Read more