‘वैकल्पिक धारभित्र पनि दुई-तीन पार्टी हुनसक्छन्’

‘वैकल्पिक धारभित्र पनि दुई-तीन पार्टी हुनसक्छन्’

एक दशकअघि चार दशकभन्दा लामो समय आबद्ध रहेको पार्टी छाडेर वैकल्पिक राजनीतिको वकालत गर्दै नयाँ राजनीतिक यात्रा शुरु गरेका थिए डा. बाबुराम भट्टराईले । यसबीचमा उल्लेख्य राजनीतिक प्रयोगहरू गरेका भट्टराई अहिले प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षकको भूमिकामा छन् । अहिले कुनै पनि पार्टीको सदस्य नरहेको बताउने उनले शुक्रबार काठमाडौं महानगरका मेयर …

Read more