वृद्ध उमेरको यौन जीवन : मिथक र यथार्थ
मानव जीवनका लागि यौन स्वास्थ्यको एक महत्त्वपूर्ण भाग हो । यो आनन्द प्राप्तिसँग पनि सम्बन्धित छ । मानिसहरु उमेर बढेसँगै उनीहरूको यौन क्रियाकलाप बन्द हुने वा यौन कार्यसँग टाढा हुँदैनन्, यद्यपि शारीरिक परिवर्तनको परिणाम स्वरुप आफ्नो यौन गतिविधि परिमार्जन गर्न सक्छन् । हाल विश्वभर मानिसको औसत उमेर बढेसँगै जनसंख्याको अनुपातमा …