भाजपा नेता आदित्यनाथ किन नेपालमा राजा फर्काउन चाहन्छन् ?

भाजपा नेता आदित्यनाथ किन नेपालमा राजा फर्काउन चाहन्छन् ?

अक्टोबर २०१६ मा, उत्तर प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त हुनुभन्दा केही महिनाअघि आदित्यनाथ नेपालको राजधानी काठमाडौंमा आयोजित विराट हिन्दू महासम्मेलनमा सहभागी हुन पुगेका थिए। उक्त सम्मेलन दक्षिणपन्थी समूह विश्व हिन्दू महासंघद्वारा आयोजित एक ठूलो हिन्दू सभा थियो। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरेको उक्त सम्मेलनले नेपाललाई ‘हिन्दू राष्ट्र’को रूपमा पुनर्स्थापित गर्ने …

Read more