कोप २९ : क्षतिपूर्तिमा नेपालको दाबी तर फितलो तयारी

कोप २९ : क्षतिपूर्तिमा नेपालको दाबी तर फितलो तयारी

२५ कात्तिक, काठमाडौं । चरम मौसमी घटनाका कारण विश्व प्रभावित भइरहेका बेला ११ नोभेम्बर अर्थात् कात्तिक २६ गतेदेखि नोभेम्बर २२ अर्थात् सम्म मंसिर ७ गतेसम्म अजरबैजानको राजधानी बाकुमा विश्व जलवायु सम्मेलन (कोप–२९) सुरु हुँदै छ । यो सम्मेलनलाई विश्वभर बढ्दो जलवायु संकटसँग जुध्ने रणनीति र कार्यनीति बनाउनका लागि महत्वपूर्ण अवसरको …

Read more