तिरहुतियागाछीमा गाछीको तरंग : ‘कांग्रेसको तागत अब थाहा हुन्छ’

तिरहुतियागाछीमा गाछीको तरंग : ‘कांग्रेसको तागत अब थाहा हुन्छ’

६ फागुन, तिरहुतियागाछी मैदान (जनकपुर) । राजकुमार श्रेष्ठ (४९ वर्ष) र दिपेश दाहाल (३२ वर्ष) मकवानपुरगढीबाट हान्निएर जनकपुरको कांग्रेस आमसभा हेर्न जानुको कारण हो, नयाँ नेतृत्वले छरेको उत्साह । राजकुमारलाई आफ्नै उमेरका थापा नेतृत्वमा पुगेपछि अब कांग्रेस फेरिन्छ भन्ने लागेको छ । आफू र गगन थापा एउटै सालमा जन्मेकाले पनि …

Read more

सत्ताकेन्द्रित चुनावी गठबन्धन छोड्ने, आफ्नै तागतमा लड्ने

सत्ताकेन्द्रित चुनावी गठबन्धन छोड्ने, आफ्नै तागतमा लड्ने

२८ पुस, काठमाडौं । २०७४ को आमनिर्वाचनमा समानुपातिकतर्फ ३१ लाख २८ हजार ३८९ मत ल्याएको नेपाली कांग्रेसले त्यसको पाँच वर्षपछिको निर्वाचनमा जम्मा २७ लाख १५ हजार २२५ मत प्राप्त गर्‍यो । जबकी प्रत्यक्षतर्फ अघिल्लो निर्वाचनमा जम्मा २३ सिट जितेको कांग्रेसले २०७९ मा ५७ सिट ल्याएको थियो । अघिल्लो निर्वाचनको तुलनामा …

Read more

कांग्रेसलाई इतिहासको हतियार होइन, भविष्यको आधार बनाउने संकल्प

कांग्रेसलाई इतिहासको हतियार होइन, भविष्यको आधार बनाउने संकल्प

२८ पुस, काठमाडौं । शेरबहादुर देउवाले नेतृत्व गर्दै आएको नेपाली कांग्रेसको संस्थापन र कतिपय राजनीतिक पण्डितहरूलाई चक्मा दिंदै अन्ततः महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अघि बढे । उनीहरुको अगुवाइमा पुस २७ र २८ गते पार्टीको दोस्रो विशेष महाधिवेशन काठमाडौंमा आयोजना भयो । पार्टी सत्ताशक्तिका तगारो छिचोल्दै विशेष महाधिवेशन पक्षमा …

Read more

विगतका गल्ती सच्याउने कांग्रेसको १८ बुँदे प्रस्ताव, एक व्यक्ति बढी दुई पटक प्रधानमन्त्री

विगतका गल्ती सच्याउने कांग्रेसको १८ बुँदे प्रस्ताव, एक व्यक्ति बढी दुई पटक प्रधानमन्त्री

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी विशेष महाधिवेशनले पार्टीबाट एक व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने नीति अवलम्बन गर्ने प्रस्ताव अगाडि सारेको छ । काठमाडौंमा जारी कांग्रेसको विशेष महाधिवेशनमा सोमबार सांगठनिक प्रस्ताव प्रस्तुत गर्दै महामन्त्री विश्वप्रकाश शर्माले विगतका गल्ती र सच्याउने संकल्पमा १८ वटा नीतिगत सुधारका प्रस्तावहरू …

Read more

कांग्रेसमा निर्विकल्प बन्यो नेतृत्व परिवर्तन

कांग्रेसमा निर्विकल्प बन्यो नेतृत्व परिवर्तन

News Summary Generated by OK AI. Editorially reviewed. काठमाडौंमा भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको नीति र नेतृत्व बदल्ने स्पष्ट संकेत दिएका छन्। सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा सहभागी नभए पनि पार्टीभित्र गगन–विश्व पुस्ताले निर्णायक भूमिका खेल्ने सम्भावना बढेको छ। महाधिवेशनमा ७७ जिल्लाबाट कम्तिमा ६२ …

Read more

ती सुवर्णशमशेर, यी शेरबहादुर

ती सुवर्णशमशेर, यी शेरबहादुर

२४ पसु, काठमाडौं । नेपाली राजनीतिको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस यतिबेला आन्तरिक संकटको भुमरीमा फसेको छ । पार्टीभित्रको विवाद यति चुलिएको छ कि कतै पार्टी नै टुक्रिन्छ कि भन्ने संशय बढ्दो छ । महाधिवेशन सम्बन्धी विवाद चुलिएसँगै नेपाली कांग्रेस ठूलो विग्रहउन्मुख बनेको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश …

Read more

‘मुख नखोले पनि वैशाखमा चुनाव चाहने धेरै छन्’

‘मुख नखोले पनि वैशाखमा चुनाव चाहने धेरै छन्’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैशाखमा चुनावमा गर्न उपयुक्त हुने धारणा सार्वजनिक गरेपछि राजनीतिक वृत्त तरंगित भएको छ । चुनाव तोकिएको मितिमा हुने/नहुने संसय रहेकै बेला शर्माको अभिव्यक्ति बाहिर आएको हो । कांग्रेसले महाधिवेशनको कार्यतालिका कार्यान्वयन हुन नसक्ने विश्लेषणसहित महामन्त्री शर्माको उक्त अभिव्यक्ति आएको भन्दै टिप्पणी गर्नेहरू पनि छन् । …

Read more

‘साथीहरूले अहिले नै घर जाने बेला भएको छैन भन्नुभयो भने अघि बढ्छु’

‘साथीहरूले अहिले नै घर जाने बेला भएको छैन भन्नुभयो भने अघि बढ्छु’

नेपाली कांग्रेसले डेढ महिना बढी समय लगाएर १५औं महाधिवेशनको मिति तय गरेको छ । पार्टी पुनर्गठन सहित चुनावमा जानुपर्ने मत एक पक्षले उठाउँदा अर्को पक्ष चुनाव अघि महाधिवेशन गर्नै नहुने पक्षमा रह्यो । चुनावअघि महाधिवेशन गरेर नयाँ नेतृत्व सहित चुनावमा जानुपर्ने विचार राख्ने नेताहरूको नेतृत्वकर्ता मध्ये महामन्त्री विश्वप्रकाश शर्मा एक …

Read more

कांग्रेसका दुई महामन्त्रीको पछि नहट्ने दृढता

कांग्रेसका दुई महामन्त्रीको पछि नहट्ने दृढता

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विगतमा मुद्दा बीचमै छोडेको स्वीकार्दै यसपटक महाधिवेशनको एजेन्डा निर्णायक तहमा पुर्‍याउने अठोट व्यक्त गरे। महामन्त्री शर्माले विधान अनुसार नियमित महाधिवेशन नभए विशेष महाधिवेशन अनिवार्य सम्पन्न गर्नुपर्ने र २७, २८ मंसिरमा विशेष महाधिवेशन प्रस्ताव गरेको …

Read more

जेनजी विद्रोहसँगै ब्युँझिएको कांग्रेस फेरि अलमलियो

जेनजी विद्रोहसँगै ब्युँझिएको कांग्रेस फेरि अलमलियो

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली कांग्रेसले २१ फागुनको प्रतिनिधिसभा चुनावअघि महाधिवेशन गर्नुपर्ने वा नपर्ने विषयमा विवादका कारण केन्द्रीय समिति बैठक स्थगित गरेको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले चुनावअघि विशेष वा नियमित महाधिवेशन गर्नुपर्ने अडान राखेका छन् भने संस्थापन पक्षले चुनावअघि महाधिवेशन नगर्ने पक्षमा देखिएको …

Read more