डाक्टर पलायन बढ्दो, विशेषज्ञको खडेरी
२९ साउन, काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा दर्ता चिकित्सकको संख्या ३८ हजार ४९९ छ । जसमा ११ हजार विशेषज्ञ छन् । तीमध्ये केही विदेशी चिकित्सक पनि छन् । मेडिकल काउन्सिलमा दर्ता चिकित्सकमध्ये अहिले नेपालमा कति छन्, यकिन तथ्यांक छैन । नेपाल चिकित्सक संघले २०७२ सालमा गरेको अध्ययनमा करिब ३६ प्रतिशत …