मन जित्ने विवेकशील र मत जित्ने रास्वपा जोड्यो एकता सभाले
१४ मंसिर, काठमाडौं । विवेकशील साझा पार्टी र रास्वपाको बीचमा आइतबार यस्तो एकता भयो, जहाँ कुनै शर्तहरू थिएनन् । एउटासँग विगतको वैकल्पिक विरासत थियो, अर्कोसँग वर्तमानको शक्ति र संख्या । एउटाले विगतमा साना-साना लो प्रोफाइलका अभियानहरूमार्फत नागरिकको मन जित्दै थियो, अर्कोले त्यसैको बलमा ०७९ चुनावको मत । एउटासँग पहिल्यै स्थापित …