विवाह र खुसी

विवाह र खुसी

छोरीः आमा मलाई विवाह गर्न मन छैन । आमाः तिमीलाई कसले विवाह गर्नपर्छ भन्यो ?छोरीः तर मलाई धेरै बच्चा पाउन मन छ ।आमाः छोरी बच्चा पाउन विवाह गर्न पर्दैन, तिमी विवाह नगरी पनि बच्चा पाउन सक्छौ ।छोरीः बाउ कसलाई भन्ने त फेरि ? सात वर्षकी छोरी र मेरो संवाद हो …

Read more