बागमतीका निवर्तमान प्रदेश प्रमुख शर्मा : चिठ्ठा विधेयक रोके, हार्दिकता देखाएर बिदा भए
२० साउन, हेटौंडा । बागमती प्रदेशको ७ वर्षमा चार जना प्रदेश प्रमुख फेरिएका छन् । सरकारले धनगढीका दीपकप्रसाद देवकोटालाई बागमती प्रदेशको चौथो प्रदेश प्रमुख नियुक्त गरेपछि यादवचन्द्र शर्मा पाँचवर्षे कार्यकाललाई तीन वर्षमा छोट्याउँदै शुक्रबारबाट औपचारिक रूपमा बिदा भए । केन्द्रमा सत्ता समीकरण फेरिएर नयाँ सरकार गठन भएपछि शर्माले हेटौंडा-१० स्थित …